विकाससंँगै रोजगारी «

विकाससंँगै रोजगारी

विकाससंँगै रोजगारी : म्याग्दीको मंगलागाउँपालिका–४ बंरजामा सडकमाथिको पहिरो नियन्त्रणमा बुकेनीबासीहरू । पछिल्लो समय गाउँपालिका, वडाबाट विनियोजन भएका बजेटबाट बन्ने भवन, सडक, नाली, पदमार्गलगायतको विकास निर्माणमा स्थानीयको सहभागिता बढ्दै गएको छ । तस्बिर : धिरन खत्री
प्रतिक्रिया दिनुहोस्