सामुदायिक वनले तीन महिने तालिम प्रदान प्रकाशित मिति : जेष्ठ ९, २०७९ सोमबार रासस 442 Shares कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बञ्जरियास्थित महाकाली सामुदायिक वनका उपभोक्ता महिला सीप सिकेर बनाइएका मुढा प्रदर्शन गर्दै । सामुदायिक वनले तीन महिने तालिम प्रदान गरी बेतबाँसबाट मुढा बनाउने कार्यमा दक्ष बनेका छन् । तस्बिर : रासस #तीन महिने #सामुदायिक वन