संकटमा पेशा «

संकटमा पेशा

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६ गुम्बा डाँडामा आयआर्जनका लागि सामूहिक रूपमा भेडाको ऊनबाट राडी बुन्दै स्थानीय महिला । पछिल्लो समय भेडीगोठ विस्थापित हुँदै गएसँगै राडी बुन्ने पेशा संकटमा पर्दै गएको छ । तस्बिर : दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्