Logo

एक नगरप्रमुख र तीन पालिका अध्यक्षले लिए शपथ

मुगु-मुगु जिल्लामा रहेको एक नगरपालिका ३ गाउँपालिकामा २०७९ वैशख ३० गते स्थानीय तहको निर्वाच भई मतगणना सम्मपन्र्न भई विजय भएका जनप्रतिनिधिहरूले शुक्रबार एक कार्यक्रममा नगर प्रमुख र ३ पालिका अध्क्षयले लिए शपथ लिएका छन ।
छायानाथ रारा नगरपालिकाबाट विजय भएका नगरप्रमुख बिस्नुकामार भार, सोरुगाँउपालिकाका अध्यक्ष धर्मबहादुर शाही, खत्याड गाउँपालिकाका निवाचित अध्यक्ष अजबहादुर शाही, मुगमकामारो, गाउँपालिकाका निवाचित छिरी, क्याप्ने लामालाई मुख्या निर्वाचन अधिकृत पुष्यप्रसाद सापकोटाले चारै पालिकाका प्रमुखहरूलाई शपथ खुवाएका छन । विजय भएका प्रमुखलाई शुभकामना दिँदै शपथ खाए अनुसारको र स्थानीय सरकारको नियमनिती अनुसार काम कारबाही गर्न हुनसमेत अनुरोध गरेका छन् ।
स्थानीय तहका प्रमुखलाई शपथ खुवाउने कार्य छायानाथ रारा नगरपालिकाका १ देखि १४ वडा अध्यक्ष, वडा सदस्य, प्रमुख र उपप्रमखलाई प्रमाणपत्रसमेत बितरण गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिएका छन् ।
शपथ लिई सकेपछि मुगुका चारै पालिकाका प्रमुखहरूले शपथमा खाएका बाचा बन्धनअनुसार जनता माझ काम गर्नेसमेत बताएका छन् ।
नगर प्रमुख र पासलका अध्क्षयहरू आ–आफ्नो पालिकामा गएर वडा उपाअध्क्षय, वडा अध्यक्ष र सदस्यलाई शपर्थ खुवाउने छन् ।

प्रतिक्रिया दिनुहोस्