पठनपाठनका लागि सुविधा सम्पन्न भवन : म्याग्दी रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माविको सुविधा सम्पन्न पक्की भवन । भूकम्पपछि पुनर्निर्माणले प्राथमिकता पाएपछि विद्यालय सुविधा सम्पन्न भवन निर्माणले विद्यार्थीलाई पठनपाठनमा सहज गराएको छ । राखुको पुरानो विद्यालयमा पछिल्लो समय बाली विज्ञानको अध्यापनसँंगै टाढाटाढाका विद्यार्थीहरूको सहज शिक्षाका लागि छात्र/छात्राबास भवनको आवश्यक देखिन्छ ।
तस्बिर : धिरन खत्री