कञ्चनपुरको झलारी बजारमा उखुको रस (जुस) प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार रासस 0 Shares कञ्चनपुरको झलारी बजारमा उखुको रस (जुस) बेच्दै स्थानीय व्यापारी । गर्मी बढेसँगै उखुको रसको व्यापार निकै फष्टाएको छ । तस्बिर : रासस #उखुको रस (जुस #फष्टाएको