नयाँपाटी–सुन्दरीजल सडक विस्तारको काम सुरु «

नयाँपाटी–सुन्दरीजल सडक विस्तारको काम सुरु

लामो समयदेखि रोकिएको नयाँपाटी–सुन्दरीजल सडक विस्तारको काम सुरु गरिँदै । २०७२ सालमा ठेक्का भई सुरु भएको सात किमी सडक विस्तार सात वर्ष पूरा हुँदा पनि सकिएको छैन । निर्माण व्यवसायीले एक दिन काम गरेर एक महिना रोक्ने गरेका छन् । तस्बिर : पूर्णप्रसाद मिश्र/रासस
प्रतिक्रिया दिनुहोस्