सडकमा पानीको पोखरी «

सडकमा पानीको पोखरी

सडकमा पानीको पोखरी : गोकर्णेश्वर नगरपालिका–१, नयाँपाटी पुलको मूलसडकमा बनेको खाल्डामा जमेको पानी । वि.सं २०७२ देखि विस्तार सुरु भएको जोरपाटी–सुन्दरीजल सडक सम्पन्न नहुँदा पानी परेको बेला पोखरी जम्ने र घाम लागेका बेला धुलो उड्ने समस्या छ । सडक विस्तार सुरु भएपछि स्थानीय तहमा नेतृत्व परिवर्तन भए पनि सडकको अवस्था सुधार नभएकोमा स्थानीयबासीको गुनासो छ । तस्बिर : रासस
प्रतिक्रिया दिनुहोस्