तमोर नदीमा मोटरेबल काठे पुल «

तमोर नदीमा मोटरेबल काठे पुल

तमोर नदीमा मोटरेबल काठे पुल : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—५ र ६ वडा सडक सञ्जालले जोड्नका लागि तमोर नदीमा बाँध लगाएर निर्माण गरिएको मोटरेबल काठे पुल । तस्बिर : रासस
प्रतिक्रिया दिनुहोस्