डिशहोम फाइवरनेटको शोरुम महेन्द्रनगरमा «

डिशहोम फाइवरनेटको शोरुम महेन्द्रनगरमा

डिशहोम फाइबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुक्खडसल, महेन्द्रनगरमा डिशहोम फाइबरनेट शो रुम सञ्चालनमा ल्याइएको छ । यो शो रुमको सञ्चालन दीपक टे«डर्सले गर्नेछ ।
लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकमाझ पु¥याउँदै आएको दीपक टे«डर्सले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शो रुममार्फत दिने डिशहोमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्