सीपको सदुपयोग «

सीपको सदुपयोग

गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरमा ५३ वर्षीय आले कुमालले बेच्न राखेका माटोबाट बनेका फिल्टर । स्थानीय सीपको उपयोग गरेर उनले आयआर्जन गरिरहेका छन् । तस्बिर : सन्तोष महतारा
प्रतिक्रिया दिनुहोस्