सीपको सदुपयोग प्रकाशित मिति : बैशाख २६, २०७९ सोमबार सन्तोष महतारा 312 Shares गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरमा ५३ वर्षीय आले कुमालले बेच्न राखेका माटोबाट बनेका फिल्टर । स्थानीय सीपको उपयोग गरेर उनले आयआर्जन गरिरहेका छन् । तस्बिर : सन्तोष महतारा #सीपको सदुपयोग