बाढीले निर्माणाधीन पुलमा क्षति «

बाढीले निर्माणाधीन पुलमा क्षति

बाढीले निर्माणाधीन पुलमा क्षति : मध्ययपुर थिमि–४ र सूर्यविनायक–५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको पक्की पुल शनिबारको वर्षासँगै आएको बाढीले पु-याएको क्षति । यो पुल गत वर्षको बाढीले पनि यही अवस्थामा पुगेको थियो । ठेक्केदारको लापरबाही र ढिलासुस्तीका कारण यो अवस्था सृजना भएको स्थानीयको गुनासो छ । तस्बिर : रासस
प्रतिक्रिया दिनुहोस्