कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको बाह्रसिंगाको झुण्ड । बाह्रसिंगाको ठूलो झुण्ड अवलोकन गर्न हरेक वर्ष हजारौंंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक शुक्लाफाँटा पुग्ने गर्छन् । तस्विरः रासस
बाह्रसिंगाको ठूलो झुण्ड अवलोकन