Logo

सेवाग्राही नआएका बेला डुंगाहरु

पोखरा महानगरपालिका–६ गौरीघाटस्थित फेवातालमा डोरीले बाँधेर राखिएका डुंगा । सेवाग्राही नआएका बेला डुंगाहरु यसरी बाँधेर राखिन्छ । तस्बिर: राधिका कँडेल/रासस
प्रतिक्रिया दिनुहोस्