Logo

झरनामा खेल्दै स्थानीय बालबालिका

धादिङको धुनीवेसी नगरपालिका ७ स्थित तीनछाङ्गे झरनामा खेल्दै स्थानीय बालबालिका । नौविसे बजारबाट करिव सात किलोमिटरको दुरीमा रहेको झरनामा बिदाका दिन आसपासका सर्वसाधारण रम्न पुग्छन् । तस्विर : कारोबार
प्रतिक्रिया दिनुहोस्