Logo

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा तानबाट अल्लोको कपडा बुन्दै स्थानीय

अल्लोले आयआर्जन ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा तानबाट अल्लोको कपडा बुन्दै स्थानीय । पछिल्लो समय अल्लोबाट बनेको कपडाको माग बढेपछि ताप्लेजुङका महिलाले घरेलु कपडा उद्योग सञ्चालन गरेर राम्रो आयआर्जन गर्न थालेका छन् । तस्बिर : दिलकुमार लिम्बू/रासस


अल्लोले आयआर्जन
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा तानबाट अल्लोको कपडा बुन्दै स्थानीय । पछिल्लो समय अल्लोबाट बनेको कपडाको माग बढेपछि ताप्लेजुङका महिलाले घरेलु कपडा उद्योग सञ्चालन गरेर राम्रो आयआर्जन गर्न थालेका छन् । तस्बिर : दिलकुमार लिम्बू/रासस

प्रतिक्रिया दिनुहोस्