बैंक अफ काठमान्डुका कार्ड धनी ग्राहकलाई ह्याम्समा छुट «

बैंक अफ काठमान्डुका कार्ड धनी ग्राहकलाई ह्याम्समा छुट

बैंक अफ काठमान्डुले आफ्ना सबै कार्ड धनी ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गरेको छ । गत हप्ता भएको समझौताअन्तर्गत बैंक अफ काठमान्डुका ग्राहकहरूले आफ्नो कार्डमार्फत धुम्बाराईस्थित ह्याम्स हस्पिटलबाट उपलब्ध निम्न सुविधाहरूमा १ सय ५ सम्म छुटको लाभ उठाउन सक्नुहुनेछ । हाल बैंक अफ काठमान्डुले ७५ वटा एटीएम, ८४ वटा ब्रान्च र ८ वटा एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई बैंकिक सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्