Logo

नेकपा एमालेले छानेको मेयर र उपमेयरका उम्मेदवार

नेकपा एमालेको सचिवालय बैठकले महानगरको छानेको मेयर र उपमेयरका उम्मेदवार
काठमाडौं महानगरपालिका मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल
ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य
पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङ
भरतपुरको मेयरमा विजय सुवेदी र उपमेयर खाली
वीरगञ्जको मेयरमा विजय सारबगी र उमपेयर खाली
बिराटनगर महानगरपालिकाको मेयर र उपमेयर टुंगो लाग्न बाँकी

नेकपा एमालेले तोकेको उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार
धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयर कन्दकला राना थारु
नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्तिदेवी ढकाल
तुलसीपुर उपमहानगरपालिकाको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरी
घोराही उपमहानगरपालिकाको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा कुमारी डिसी
बुटवल उपमहानगरपालिकाको मेयरमा प्रमुख बाबुराम खड्का र उपमेयरमा साबित्रादेवी अर्याल
हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले
धरान उपमहानगरपालिकाको मेयरमा मञ्जु भण्डारी र उपमेयर पदम लिम्बु
इटहरी उपमहानगरपालिकाको मेयरमा यमकुमार सुब्बा र उपमेयर संगिता चौधरी
कलैया उपमहानगरपालिकाको मेयरमा विनोद साह र उपमेयर खाली
जनकपुर उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्