नेपाली झण्डा र ज्याकेटमा नेपाली झल्काउने ब्याच बिक्री गर्न बसेका फुटपाथ व्यापारी «

नेपाली झण्डा र ज्याकेटमा नेपाली झल्काउने ब्याच बिक्री गर्न बसेका फुटपाथ व्यापारी

काठमाडौंको वसन्तपुर हनुमाढोकास्थित कालभैरवको मन्दिर नजिक नेपाली झण्डा र ज्याकेटमा नेपाली झल्काउने ब्याच बिक्री गर्न बसेका फुटपाथ व्यापारी । महानगर प्रहरीले सामान उठाउने डरले लगाएको ज्याकेटमा नै सामान प्रदर्शन गरेको उनले बताए ।

तस्बिर : पूर्णिमा श्रेष्ठ

 

प्रतिक्रिया दिनुहोस्