Logo

मेलामा मालसामान

बागलुङमा जारी चैत्राष्टमी मेलामा बिक्रीका लागि राखिएका डालानाङ्ला । स्थानीय उत्पादन बेच्न गाउँका व्यापारी मेलामा आउने गर्छन् । तस्बिर रामबहादुर थापा-रासस
प्रतिक्रिया दिनुहोस्