नेपाल लाइफका अध्यक्ष गोविन्दलाल संघईले लिए शपथ «

नेपाल लाइफका अध्यक्ष गोविन्दलाल संघईले लिए शपथ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले कम्पनीको सञ्चालन समितिको अध्यक्षको रूपमा शपथ ग्रहण लिएका छन् । बुधबार बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम संघईलाई शपथ दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्