ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच बिमा सेवा सहकार्य «

ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच बिमा सेवा सहकार्य

 ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच बिमा सेवा प्रदान गर्नेसम्बन्धी सहकार्य भएको छ । सहमतिपत्रमा ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञावली तथा अजोड  ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच बिमा सेवा प्रदान गर्नेसम्बन्धी सहकार्य भएको छ । सहमतिपत्रमा ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञावली तथा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रूपमा हस्ताक्षर गरे । सम्झौताअनुसार ज्योति विकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्