म्यादी प्रहरी छनोट हेर्दै रमिते प्रकाशित मिति : चैत्र २१, २०७८ सोमबार पूर्णिमा श्रेष्ठ 468 Shares काठमाडौंको कीर्तिपुरमा भइरहेको म्यादी प्रहरी छनोट हेर्दै रमिते । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि अहिले देशभर म्यादी प्रहरी छनोट भइरहेको छ । तस्बिर : पूर्णिमा श्रेष्ठ #म्यादी प्रहरी #रमिते