म्यादी प्रहरी छनोट हेर्दै रमिते «

म्यादी प्रहरी छनोट हेर्दै रमिते

काठमाडौंको कीर्तिपुरमा भइरहेको म्यादी प्रहरी छनोट हेर्दै रमिते । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि अहिले देशभर म्यादी प्रहरी छनोट भइरहेको छ । तस्बिर : पूर्णिमा श्रेष्ठ
प्रतिक्रिया दिनुहोस्