Logo

तेह्रथुममा वाम–लोकतान्त्रिक गठबन्धन

तेह्रथुम-आगामी वैशाख ३० गते हुने स्थानीयनिर्वाचनकालागि तेह्रथुममापाँचदलियवाम–लोकतान्त्रिक गठबन्धनबनेको छ । जिल्लामाक्रियासिल रहेकापाँच पार्टीको गठबन्धन भएको संयुक्त प्रेश विज्ञप्ति मार्फत मंगलबार सार्वजनिक गरेका छन् ।
नेपालीकांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले संयुक्त रुपमा हस्ताक्षर गर्दै विज्ञप्ति सार्वजनिक गरेकाहुन् । आशन्न स्थानीयनिर्वाचनमावाम–लोकतान्त्रिक गठबन्धन भागलिएर प्रतिगमन र त्यसको अबशेष शक्तीको बिरुद्ध एक भएर उभिने जनअपेक्षाअनुसार गठबन्धन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रमागठबन्धन सहमतिनभएपनिआफूहरु जिल्लामा गठबन्धन गरेर चुनावी मैदानमाउत्रने गठबन्धनका नेताहरुको भनाइ छ । यसअघिकोनिर्वाचनमा ६ स्थानीयतहमध्ये ५ वटामा एमालेले जितेको थियो । एमालेको पकड भएको अधिकांश स्थानमा गठबन्धन आबद्ध दलको साझाउम्मेदवारी रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्