Logo

सीबीआईएल क्यापिटलको अन्तरक्रिया

सीबीआईएल क्यापिटलले एभरेस्ट कलेजका विद्यार्थीहरुसँग अन्तरक्रिया गरेको छ ।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजका बिबिए अध्ययनरत विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम गरेको छ । कार्यक्रममा विद्यार्थीलाई सफल लगानीका सुत्रहरु प्रस्तुत गर्दै जीवनमा चाँडै लगानी सुरु गर्न प्रोत्साहन गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्