सेलपेको क्यासब्याक अफर «

सेलपेको क्यासब्याक अफर

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेल पेले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष आयो क्यासब्याक पायो योजनाअन्तर्गत सेलपे प्रयोगकर्ताका लागि आकर्षक अफर ल्याएको छ ।
सेलपे प्रयोगकर्ताले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवामा आकर्षक क्यास ब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो अफर १५ मार्च २०२२ देखि १५ अप्रिल २०२२ सम्म चल्ने बताइएको छ । यस अफरका कम्पनीले केही सर्तहरु पनि राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्