म्याग्दीमा बसोबास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदाय तोरन ल्ह मनाउँदै । थकाली समुदायले फागु पूर्णिमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म तोरन ल्ह पर्व मनाउने गर्छन् । तारो हान्ने यस पर्वको मुख्य विशेषता हो । तारो खेल थकाली समुदायको पहिचानसँग जोडिएको छ । तस्बिर : धिरन खत्री