Logo

होलीको किनमेल

काठमाडौंको असन बजारमा होलीका लागि सामान किन्दै उपभोक्ता । यस वर्षको होली काठमाडौं उपत्यका तथा पहाडी जिल्लाहरूमा बिहीबार र तराईमा शुक्रबार मनाइँदैछ । तस्बिर : पूर्णिमा श्रेष्ठ
प्रतिक्रिया दिनुहोस्