Logo

होन्डा ‘सम्बन्ध सपनाहरूको’ विजेता घोषित

नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नेपालमा ५० वर्ष पूरा गरेको उत्सवमा आफ्नो दसैं तथा तिहार योजना ‘सम्बन्ध सपनाहरूको’ को विजेता घोषित गरेको छ ।
२५ माघदेखि २५ फागुनसम्म सञ्चालित उक्त योजनामा २५ हजार २ सय ६५ जनाको सहभागिता थियो । सहभागीहरूमध्ये लक्की ‘ड्र
’ मार्फत ५० जना छनोट गरिएको थियो । छनोट भएका सहभागीहरूले ५० लाख बम्पर उपहार जित्नको लागि योजनासँग मेल खाने आफ्नो कुनै सपना उल्लेख गरी फेसबुकमा भिडियो अपलोड गर्नुपर्ने थियो । अपलोड गरिएका ३९ भिडियोमध्ये सर्वाधिक २४ हजार १ सय ५० लाइक, कमेन्ट र सेयर प्राप्त गरी आफू डाक्टर बनी जनमानसको सेवा गर्ने सपना बोकेका धुलिखेल, काभ्रेका विशाल थापा उक्त योजनाको विजेता बन्न सफल भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्