न्याउले खेलमा सहभागी स्थानीय महिला प्रकाशित मिति : फाल्गुन ३०, २०७८ सोमबार रासस 130 Shares सुदूरपश्चिममा सुरु भएको होरी पर्वका अवसरमा न्याउले खेलमा सहभागी स्थानीय महिला । सुदूरपश्चिममा न्याउले खेललाई महत्वका साथ लिने गरिन्छ । तस्बिर : रासस #सुदूरपश्चिम #स्थानीय महिला #होरी पर्व