Logo

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई सहयोग

महालष्मी विकास बैंकले सुर्खेतको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला सहयोग गरेको छ ।
बैंकको सुर्खेत शाखाले बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको सो प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको हो । सो कार्यक्रमा बैंकका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति स्थानीयहरुको उपस्थिति रहेको थियो ।
कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई पढाईमा थप हौसला र प्रेरणा प्रदान गनै झोला वितरण गरिएको बैंक्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्