इसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर «

इसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर

भुक्तानी प्रणाली सेवा प्रदायक इसेवा मार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ ।
इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यस्तै, मेरो स्कुलको ३ महिनाको निःशुल्क सब्क्रिब्सन गर्न सकिनेछ भने किड्स इन्साइडर म्यागेजिनको एक वर्षको निशुल्क सब्क्रिब्सन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्