तातोपानी कुण्डमा स्नान गर्नेको भीड प्रकाशित मिति : फाल्गुन १९, २०७८ बिहीबार धिरन खत्री 780 Shares कोरोनाका कारण बन्द भएकोमा फागुन १ गतेदेखि सञ्चालनमा आएको म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा स्नान गर्ने बिरामीको भीड । तस्बिर : धिरन खत्री #तातोपानी कुण्ड