काँचो सुपारी उसिनिँदै प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार मनिषा चम्लागाईँ 390 Shares झापाको अर्जुनधारा नगरपालिकामा काँचो सुपारी उसिनिँदै । यहाँ परम्परागत प्रविधिबाटै उसिनेको सुपारी हातले बोक्रा छोडाएर घाममा सुकाइन्छ । सुपारी प्रशोधनमा अझै पनि प्रविधि र व्यावसायिकता भित्रन सकेको छैन । तस्बिर : मनिषा चम्लागाईँ #काँचो सुपारी