Logo

नेपाली युवा उद्यमी मञ्च ललितपुर च्याप्टर गठन

ललितपुर– नेपाली युवा उद्यमीमञ्च (एन.वाई.इ.एफ.) अन्तर्गत ललितपुर च्याप्टरको स्थापना भएको छ । च्याप्टरले युवा उ द्यमीलाईसशक्तिकरण गर्न र व्यापार व्यवसायमा सकारात्मक धारणा अभिवृद्धि गर्न सहयोग गर्ने बताइएको छ ।
कार्यक्रममा एन.वाई.इ.एफ. ललितपुर च्याप्टरले आभूषण ज्योति कंसाकारको अध्यक्षतामा समिति गठन भएको हो । समितिको प्रथम उपाध्यक्षमा राज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुविन श्रेष्ठ रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा मनिष थापा, रोविन झा, शिखर पाण्डे, इल्भिश रञ्जित, निरज अग्रवाल, विश्वास अधिकारी र विलाशा श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्