इँटा उद्योगमा काम गर्दै बालक «

इँटा उद्योगमा काम गर्दै बालक

कपिलवस्तुको शिवराज नगरपालिका–६ मा इँटा उद्योगमा काम गर्दै बालक । जिल्लाका केही इँटा उद्योगमा बालबालिकाले काम गरिरहेका छन् । तस्बिर : रासस
प्रतिक्रिया दिनुहोस्