साप्ताहिक हटिया !! प्रकाशित मिति : फाल्गुन १०, २०७८ मंगलबार कारोबार सम्बाददाता 26 Shares इलामको मंगलबारे बजारमा लाग्ने साप्ताहिक हटियामा बिक्रीका लागि राखिएका फलामका औजार । स्थानीय स्तरमै उत्पादन भएका हतियार हटियामा आउनेले अरिद गरेर लैजाने गरेका छन् । तस्बिर : कारोबार #लामको मंगलबारे #साप्ताहिक हटिया #हटिया