Logo

संस्थापक सेयर खरिदबिक्री व्यवस्थापन सेवा सुरू

सिबिआईएल क्यापिटलले विभिन्न संस्थाका संस्थापक सेयरहरुको खरिद बिक्री व्यवस्थापन सेवा सुचारु गरेको छ ।
यस सेवामा संस्थापक सेयरधनीको सेयरहरुको उचित मूल्यांकन, खरिद बिक्रीकर्ताहरुको खोजी, सेयरहरुको लिलाम बढाबढ व्यवस्थापन र किनबेच भएका सेयरहरुको ब्रोकरमार्फत कारोबार गर्ने सेवाहरु दिइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्