नबिल बैंक र सोवा हेल्थ केयरबीच सम्झौता

नबिल बैंकले सोवा हेल्थ केयरसँग छुट पानउेबारे सम्झौता गरेको छ ।
सम्झौतासँगै बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालका विभिन्न सेवामा छुट हुने छ । बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकले यो साझेदारीको लाभ उठाउन सक्ने बताइएको छ ।
ललितपुरको एकान्तकुनामा रहेका सोवा हेल्थ केयरले अत्याधुनिक प्रविधिमार्फत चिकित्सा र टेलिमेडिसिन सेवाहरू ऊलब्ध गराउँदै आएको छ । कोभिड समयमा सोवा हेल्थ केयरले घरमै नमूना संकलन, खोप, अनलाइन चिकित्सक परामर्श, औषधि वितरण र र स्वास्थ्य सेवा (पिक एन्ड ड्रप) जस्ता सेवाहरू उपलब्ध गराउ“दै आएको जनाएको छ ।
सन् १९८४ देखि ग्राहकलाई समायनुकुल सेवा प्रदान गर्दै आएको बैंकको १३५शाखा, १८७ एटीएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्टमाफैत बैंकिङ सेवा दिँदै आएको बताइएको छ ।