काठमाडौंको कमलादि स्थित विक्रिका लागि गुलाबको बुके बनाउदै युवती । भारतबाट आयत गर्ने गुबाल एक प्रति गुलाबको फुललाई रु १००मा विक्रि गर्ने व्यापारी बताउछन् । भ्यालेन्टान डेको अवसरमा आफ्नो प्रेम प्रेमीकालाई गुलाबको फुल दिने गर्दछ । तस्विर : पूर्णिमा श्रेष्ठ