Logo

आगलागीबाट बच्न मुगुमा नमुना अभ्यास सिकाउँदै सुरक्षाकर्मी

मुगु – हिमाली जिल्ला मुगुमा रहेको होचा घर, घनाबस्ती र काठै काठले बर्नेका घरहरू भएको हँुदा जुनसुकै समयमा आगलागी र अन्य विपद् दैबिक प्रकोपको उच्च जोखिममा भएको हुँदा यसबाट बच्न र बचाउन कम क्षेत्र पु¥याउनका लागि मुगु जिल्लामा रहेका सुरक्षा निकायहरूको संयुक्त रूपमा नमुनम अभ्यास बाट स्थानिय नागरीकहरूलाई अभ्यासको माध्यमबाट जानकारी दिएका छन् ।
जिल्ला प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरीको संयुक्त अभ्यासबाट जिल्ला दैबिक प्रकोप उद्धार समितिको आयोजनामा छायानाथ रारा नगरपालिकाको नमुना उच्च माध्यमिक विद्यालयको मैदानका दैनिक भान्सामा प्रयोग गरिने ग्यास सिलिन्डरलगायत अन्य बिभिन्न प्रकृतिबाट आगलागी हुँदा, घरको दोस्रो, तेस्रो तल्लामा आगलागी हुँदा कसरी जाने आलो कसरी नियन्त्रणमा लिर्ने, घरमा आगलागी हुँदा नियन्तणमा कसरी लिर्ने बिरामीलाई उदार र अग्नी नियन्त्रण ग्यासको प्रयोग कसरी गर्ने भन्र्ने जस्ता मुख्य–मुख्य अभ्यास गरी स्थानीय नागरीकहरूलाई जनचेतना दिएको सशस्त्र प्रहरी बल ४५ नम्बरका गुल्म पति खेमबहादुर केसीले बताए ।
मुगु जिल्लाको सदरमुकामलगायत जिल्ला नै आगलागीको उच्च जोखिममा छन् । आजको यस नमुना अभ्यास बाट नगरपालिका का नागरिक र अन्य समुदायका नागरिकलाई आगलागीबाट बच्न र बचाउन आगो बाट हुर्ने क्षेत्री कम गराउर्ने अभ्यासले निकै राम्रो चेतना जानकारी थप भएको छ । यी अभ्यास पटक–पटक गाउँबस्ती टोलटोलमा गएर जानकारी गराउनुपर्ने छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले बताए ।
गएको कात्तिक महिनाको २९ गते गमगढी बजारमा भीषण आगलागी हुँदा २१ घर पूर्णरूपमा नष्ट,ब्यावसाय गरिरहेका ,घर भाडामा बस्ने सयै जना नागरीकहरूको करोडौको धनमालको क्षेत्री भयो यस्ता घटनाहरू पुर्न नदोरीयोन् भन्र्ने हिसावले जिल्ला मा रहेका सबै सुरक्षासनकार्यहरूको सहभागीमा घर वा बाहिर बिभिन्न माध्याम ग्यास, हो वा अन्य जे जुनसुकै तरिकाले आगलागी भएपछि सहज रुपमा आगो नियन्त्रणमा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्