Logo

हिमालसँंगै भेडीगोठ

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा रहेको भेडीगोठसँंगै पृष्ठभूमिमा हिमाल । हिमालको फेदतिर हिउँ परेपछि जाडोबाट जोगाउन भेडीगोठहरू बेसीतिर झरेका छन् । तस्बिर – धिरन खत्री
प्रतिक्रिया दिनुहोस्