साँगुरीगढी गाउँपालिकामा निर्माणाधीन बहुसाँस्कृतिक संग्रहालय प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार कारोबार सम्बाददाता 156 Shares पूर्वकै पर्यटकीय क्षेत्रको रूपमा रहेको धनकुटाको साँगुरीगढी गाउँपालिकामा निर्माणाधीन बहुसाँस्कृतिक संग्रहालय । निर्माण थालिएको तीन वर्ष हुदाँसमेत बजेट अभाव भएपछि निर्माणको काम रोकिएको छ । तस्बिर – विकास घिमिरे #निर्माणाधीन बहुसाँस्कृतिक संग्रहालय #साँगुरीगढी गाउँपालिका