केन्द्रीय प्रसारणलाइनको पोल प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार रासस 234 Shares म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा राखिएको बिजुलीको पोल । केन्द्रीय प्रसारणलाइन विस्तारका लागि तीन वर्षअघि खहरेमा पोल लगेर सडक छेउमा राखिए पनि गाड्ने र तार तान्ने काम अझै भएको छैन । तस्बिर : रासस #केन्द्रीय प्रसारणलाइन #प्रसारणलाइनको पोल