Logo

न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको शाखा

फोर नाइन बागलुङ ज्वेलर्सले काठमाडौंको न्यूरोडमा शाखा सञ्चालनमा ल्याएको छ । ‘शुद्धता हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित फोर नाइन बागलुङ ज्वेलर्सले न्यूरोडस्थित व्यापारिक भवन महर्जन कम्प्लेक्सबाट सेवा सुरु गरेको हो ।
करीब १० वर्ष अगाडी बागलुङबाट ज्वेलरीको काम सुरु गरेको सो ज्वेलर्सले चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्क र नारायणगढको मिलन रोडमार्फत सेवा दिँदै आएको ज्वेलर्सका अध्यक्ष अमिर सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्