Logo

सुदूरपश्चिमको प्रसिद्ध मौलिक पञ्चेबाजा

सुदूरपश्चिमको प्रसिद्ध मौलिक पञ्चेबाजा । शुभ तथा अशुभ कार्यमा बजाइने यो बाजा बजाउँदा २० देखि १०० जनासम्म सँगै देखिने भए पनि पछिल्लो पुस्ताको रोजाइमा पर्न नसक्दा अहिले लोप हुने अवस्थामा पुगेको छ । तस्बिरः झलनाथ खनाल/रासस
प्रतिक्रिया दिनुहोस्