रुद्राक्षबाट बनाइएका सामग्री बिक्री गर्दै एक महिला प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार मनिषा चम्लागाईँ 1.9k Shares सुनसरीको धरानस्थित बुढासुब्बा मन्दिर परिसरमा रुद्राक्षबाट बनाइएका सामग्री बिक्री गर्दै एक महिला । मानसिक शान्ति कायम राख्नुका साथै, हृदय रोग, नसा रोगमा फाइदा पु¥याउने रुद्राक्ष उनले भोजपुरका किसानबाट खरिद गरेकी हुन् । तस्बिर : मनिषा चम्लागाईँ #एक महिला #रुद्राक्ष #सामग्री बिक्री