मह जोडीद्वारा जेजे ज्वेलर्स्को उद्घाटन «

मह जोडीद्वारा जेजे ज्वेलर्स्को उद्घाटन

सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाईनहरुको बृहत कलेक्सन रहेको जेजे ज्वेलर्स् (एमेरल्ड प्रा. लि.) ले सोमबार वसन्तपुर, न्यूरोडमा आफ्नो शोरुमको उद्घाटन गरेको जनाएको छ । नेपालका प्रतिष्ठित कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले रिबन काटी उक्त शोरुमको उद्घाटन गरेका थिए । जेजे ज्वेलेर्समा भएका उत्कृष्ट गहनाहरु विशेष गरी ग्राहकहरुको चाहना र मागलाई ध्यानमा राखी निमार्ण गरिएको भन्दे कम्पनीले उद्घाटनको आफ्नो पहिलो हप्ताको अवसर पारेर शुद्धताको पहिचान रहेको जेजे ज्वेलेर्स माघ ८ गतेदेखि माघ १४ सम्म ग्राहकका लागि आफ्ना उत्कृष्ट तथा आकर्षक गहनाहरुमा अफर समेत ल्याएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्