Logo

ईन्द्रेश्वर मन्दिर दर्शन गर्न पुगेका दर्शनार्थी

काभ्रेको पनौती नगरपालिका–७स्थित ईन्द्रेश्वर मन्दिर दर्शन गर्न पुगेका दर्शनार्थी । बाह्र वर्षे मकर स्नान चलिरहेका कारण त्रिवेणीघाटमा मकर स्नान गर्न दर्शनार्थीको घुइँचो लागेको छ । तस्बिर : रासस
प्रतिक्रिया दिनुहोस्