उदयपुरको ताप्ली गाउँपालिका–५ स्थित यारी खोलामा प्रदेश सरकारद्वारा निर्माण सम्पन्न गरिएको मोटरेबल पुल । करिब नौ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको पुलको प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीले उद्घाटन गरेका छन् । तस्बिर : गोपाल पोखरेल